ढुंगा खस्दा पचालझरनामा एक महिलाको मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट । सडकमा काम गरिरहेको अवस्थामा पचालझरनामा एक जना महिलाको ज्यान गएको छ ।

पचालझरना ३ निवासि विउरा ऐडीको लाफा सडकमा काम गर्ने क्रममा ढुंगा खस्दा मृत्यु भएको बताइएको छ ।

मंगलवार दिउसो ढुंगा खस्दा घाइते भएकी ऐडीको उपचारका लागि लैजादै गर्दा लालिघाट बाटोमा मृत्यु भएको स्थानिय प्रकाश कठाएतले बताएका छन । उनका अनुसार मृतक ऐडीको आज दाहसंस्कार गरिएको छ ।

विउरा ऐडीको असामयिक घटनाबाट मृत्यु हुनु भएकोमा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले दुःख व्यक्त गर्दै परिवार जनमा धैर्य धारणका साथै शोकलाई शक्तिमा बदल्न अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित