शान्तिघाटमा जिपको ठक्कर बाट २ वर्षीय बालकको मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट । जितेगडा जाँदै गरेको  रास्कोट नगरपालिका ९ शान्तिघाटमा जिपले ठक्कर दिदा २ वर्षीय बालकको मृत्यु भएको छ । शान्तिघाटमा  कपडा पसल गर्दै आएका सान्नित्रीबेणि ७ निवासी गोबिन्दा सिमखाडाका २ वर्षीय छोरा प्रेम सिमखाडाको मृत्यु भएको बताइएको छ ।

स्थानीय प्रत्यक्ष दर्शी प्रबजित रोकायले अगाडि सामान्य चोट लागेको बेला जिप पछाडी ल्याएर बच्चालाई च्यापेर मृत्युु भएको बताए ।

मे १ ज ११४९ नम्बरको बुलबुले यातायतको जिप बाजुरा बाट जितेगडा जााँदै गरेको जिपले बच्चालाई ठक्कर दिएर  मृत्यु भएको हो । जिप चालक इलाम निवाशी  उमाकान्त पाठकलाइ अस्थायी प्रहरी चौकी शान्तिघाटले नियन्त्रणमा लिएको छ ।

घटना स्थल तर्फ जिल्ला  प्रहरी कार्यालय कालीकोटको टोलि त्यस तर्फ गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित