पचालझरनाका एक युबक रास्कोटमा बेपत्ता

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाका एक युबक बेपत्ता भएका छ्न । जितेगडामा भरियाको काम गर्दै आएका पचालझरना २ धमाली निवासी हस्ते कामिका छोरा भरुने लुवार(३४) सान्तिघाटमा बेपत्ता भएका हुन । वेपत्ता लुवार जिपले ठक्कर दिएर २ वर्षे बालकको मृत्यु भएको दिनमा जितेग्डा बाट घर आउने बेलामा शान्तिघाटमा बेपत्ता भएका हुन । उनी सङ्गै साथमा आएका रास्कोटका एक स्थानिय विच झगडा भएको र उक्त घटना हुन सक्ने आफन्तले आसन्का गरेका छ्न

जितेगडा बाट घर जाने क्रममा शान्तिघाटमा बेपत्ता भएको आफान्तले बताएका छ्न । घरपरिवारका अनुसार बुधबार साझ सम्म फोन गरेर घर आउने भनेको तर नआउदा राती नौ बजे पछि फोन भएको बेपत्ताको पत्नी केल्सरा लुवारले बताएकी छ्न ।

बेपताको  खोजिका लागि त्यस तर्फ स्थानिय गएको तर कुनै पनि अत्तो पत्तो नभएको बताइएको छ ।

पचालझरना गाउँ पालिका २ का वडा अध्यक्ष करबिर कामिले आफुहरु खोजिको लागि गएको र स्थानीय प्रहरिलाइ जानकारी गरेको बताएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित