कृषक सङ्गै कृषिका योजना बनाउदै पचालझरना

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनामा कृषि सम्बन्धि योजना तर्जुमा शुरु भएको छ । पचालझरना गाउँ पालिका को कृषि शाखाले कृषकहरुको सहभागितामा योजना तर्जुमा भएको हो ।

उक्त योजना तर्जुमा गोष्ठीमा सहभागी गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले कृषिमा आत्मनिर्भर बनाउने योजना बनाउन आग्रह गर्नु भएको छ । तर्जुमा गोष्ठीम सहभागी  कृषकहरुले कृषि पेशामा लाग्ने कृषकहरुलाइ केन्द्रीत भएर काम ल्याउन आग्रह गरेका छ्न ।

सो कार्यक्रममा गाउँ पालिकाका सबै वडाका अगुवा कृषकहरु सहभागी भएको बताइएको छ । त्यसै गरी योजना तर्जुमा गोष्ठिमा गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने, पशु शाखा प्रमुख बिरेन्द्र बम लगाएतको सहभागिता रहेको बताइएको छ ।

पशु शाखाले पचालझरनाका पशु पालनमा सहभागी किसानहरुले भेडा बाख्रा पालनमा अनुदानको ब्यबस्थापन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित