नेकपाको प्रेस संगठनमा जिम्मेवारी हेरफेर गरियो(नामावलि सहित)

7
SHARES
15
VIEWS
काठमाडौं  । नेकपा प्रचण्ड माधव नेपाल पक्षिय पत्रकारहरुको संगठन प्रेस संगठनको जिम्मेवारी हेरफेर गरिएको छ । आज भएको निणर्य अनुसार विभिन्न प्रदेश तथा प्रतिष्ठानमा जिम्मेवारी तोकिएको हो ।
जुन निम्नानुसार रहेका छन ।
इन्चार्ज – योगेश भट्टराई
सहइन्चार्ज  : महेश्वर दाहाल, ओमनाथ ढुंगाना, विष्णु रिजाल
संयोजक : महेश्वर दाहाल
सहसंयोजक : विश्वमणि सुवेदी र विष्णु सापकोटा
महासचिव : राजेश राई
प्रदेश १ को इन्चार्ज : राजन केडी, संयोजक देबेन्द्र कार्की
प्रदेश २ को इन्चार्ज : प्रकाश खतिवडा र संयोजक किरण कर्ण
वागमती प्रदेश : रामकुमार एलन इन्चार्ज र संयोजक सुनिल खड्का
गण्डकी प्रदेश :  हरिनारायण गौतम इन्चार्ज र संयोजक अर्जुन काफ्ले
लुम्बिनी प्रदेश : विकास वञ्जाडे इन्चार्ज र मानसिंह विक संयोजक
कर्णाली प्रदेश :  जीवन विसी इन्चार्ज र गणेशकञ्चन भारती संयोजक
सुदूरपश्चिम प्रदेश : रामसिंह ठगुन्ना इन्चार्ज र नवराज भण्डारी संयोजक
उपत्यका प्रदेश : सुरोजंग पाण्डे इन्चार्ज र नवराज दाहाल संयोजक
एसोसियट प्रदेश : ध्रुव लम्साल इन्चार्व र डब्बु क्षेत्री संयोजक
प्रतिष्ठान प्रदेशको : विदुर खड्का इन्चार्ज र संयोजक विरेन्द्र ओली

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित