रास्कोटमा बिप्लव नेतृत्वको नेकपाको जनसभा

7
SHARES
15
VIEWS

कालीकोट ।बिप्लव नेतृत्वको नेकपाले सहिद सप्ताहका क्रममा रास्कोट नगरपालिकाको आरसिपि बजारमा जनसभा गरेको छ ।

चारदलिय रणनीतिक मोर्चाले आयोजना गरेको जनसभामा बिप्लव नेतृत्वको भेरी कर्नाली जनसरकार प्रमुख कर्ण बहादुर भण्डारी(बिराट),नेकपा कालीकोटका जिल्ला इन्चार्ज मनिलाल ऐडि ( रणदिप), जिल्ला पार्टी सचिब पदम बिक ( शाहसि),कालीकोट जिल्ला जनसरकार प्रमुख छत्र बम लगाएतका नेताहरुले सम्बोधन गरेको बताइएको छ ।जनसभालाइ सम्बोधन गर्दै जिल्ला इन्चार्ज रणदिपले जनमत सङ्ग्रहमा जानू पर्ने बताउनु भएको छ ।May be an image of एक वा थप मानिसहरू, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरबाहिर

अहिलेको सरकारले बैज्ञानिक समाजबाद र पुजीवादी ब्यबस्था बिच भिन्नता छुट्याउन जनमत सङ्ग्रह अनिबार्य भएको तर केपि ओलि सरकारको हिम्मत नभएको आरोप लगाउनु भएको छ ।

भुमिगत गतिबिधी गरिरहेको बिल्पब नेतृत्वको नेकपाले रास्कोटमा खुला राजनिती गतिबिधी गरेको यो दोर्सो पटक हो । यस अघि रास्कोटमा सुरक्षाकर्मीको आँखा छ्ल्दै खुला सभा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित