एकै घरका ३ अपांग बालबालिकालाई इन्द्रेणिको सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । पर्वतमा एकै परिवारका पांच मध्ये तिन अपांग वालवालिकालाइ इन्द्रणिले सहयोग गरेको छ ।

बिहादी गा.पा.(३ रानिपानी, पस्यार पर्वत स्थिति आमा कौशिला दर्जी र बाबा बल ब.दर्जीका ५ जना अपाङ्ग छोरी मध्ये २ जनाको मृत्यु भैसकेको र ३ जना वालिकाको अवस्था देखेर १ लाख १० हजार सहयोग गरेको छ ।

इन्द्रेणिले उनको भरमा गएर आर्थिक सहयोग गरेको हो । उक्त राहतले आफुलाई ठुलो सहयोग भएको वालिकाका बुवा बल बहादुर दर्जिले इन्द्रेणि टिमलाई धन्यवाद दिएका छन ।

इन्द्रेणिका संचालक कृष्ण कर्णेलले यस्तो अवस्था देख्दा सबैको मन यसरी कुडियो र इन्द्रेणीमा देश तथा विदेशबाट संकलन भएको सहयोगबाट रु, १ लाख र अन्य उपस्थित व्यक्तिहरु बाट गरेर जम्मा १ लाख १० हजार हस्तान्तरण गरेको बताउनु भएको छ । वहाँले अन्य निकायलाई सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ ।

इन्द्रेणिले देशका विभिन्न स्थानका असाहय तथा आर्थिक समस्याले कुनै पनि काम गर्न नसक्नेहरुलाई सहयोग गर्दै आएको छ ।

# तस्विर दिपक घिमिरेका फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित