वडा अध्यक्षदले गरे पत्रकारलाई जकेट वितरण

7
SHARES
15
VIEWS

कालीकोट जेष्ठ,निजि लगानिमा कोरोना भाईरसका कारण देश लक डाउनमा परिरहेको अवस्थामा पत्रकारहरुलाई जेकट वितरण गरिएको छ ।

यस संकट पूर्ण अवस्थामा पत्रकारहरुलाइ आवत जावतमा सहजता कायम होस भन्ने हेतुले सान्नित्रिवेणि गाउँ पालिका वडा न. ५का वडा अध्यक्ष नरेश बमले जकेट वितरण गरेका हुन । नेपाल पत्रकार महासंघ कालीकोटका पूर्व अध्यक्ष कालि बहादुर मल्लका अनुसार वडा अध्यक्ष बमले पत्रकारहरुलाई रिपोटिङ्ग गर्न सहज होस भनेर ३० हजार व्यक्तिगत लगानिमा २७ वटा प्रेस लेखिएको जकेट वितरण गरेका हुन । उनले वितरणका क्रममा पत्रकारलाई नजिक ल्याउने उद्देश्य नभई पत्रकारिता क्षेत्र जोखिम मोलेर अगाडी बढ्ने पेशा भएकाले वितरण गरेको बताएका छन ।

प्रेस युनियन जिल्ला शाखा कालीकोटको समन्वयमा वडाध्यक्ष बमले पत्रकारलाई जकेट वितरण गरेका छन् । जिल्लामा क्रियासिल पत्रकारलाई मात्र जकेट दिएको बताइएको छ । उक्त कार्यक्रममा प्रेस युनियनका साथै नेपालि कांग्रेसका नेताहरुको उपस्थिति रहेको पूर्व अध्यक्ष मल्लले बताउनु भएको छ ।

वडा अध्यक्ष बम नेपालि कांग्रेसका जिल्ला सदस्यका साथै कालिकोटका सबै भन्दा कान्छो वडा अध्यक्ष पनि हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित