विप्लव नवलपरासीबाट काठमाडौं आउँदै

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौं आउँदै छन् । उनी नवलपरासीबाट काठमाडौं आउँदै छन् । सरकार र नेकपाबीचको वार्ता सहमतिमा आएसँगै पहिलो पटक विप्लवको तस्वीर सार्वजनिक भएको छ ।

विप्लव नवलपरासीमा शहीद परिवारलाई भेटेर काठमाडौं आउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित