सरकार र नेकपा बीच सहमति पत्रमा हस्ताक्षर (तस्वीरसहित)

7
SHARES
15
VIEWS

काठमाडौँ। सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा सरकारका वार्ता टोली संयोजक तथा गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका प्रकाण्डले हस्ताक्षर गरेका छन् ।

सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विद्रोही नेकपाका महासचिव विप्लव सहितका नेताहरुको सहभागिता रहेको छ ।

सरकार र सो समूहबीच भएको ३ बुँदे सहमति पत्रमा दुवै तर्फबाट हस्ताक्षर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित