पचालझरना की ठेसी सुर्खेत वेपत्ता

7
SHARES
15
VIEWS

बांके । वेपत्ता भरुनेको मृत अवस्थामा सव भेटिएको दुइ हप्ता नवित्दै अकी एक महिला वेपत्ता भएकी छन ।

पचालझरना गाउं पालिका वडा नम्बर ९ निवासी १९ वर्षिया ठेसी तिरुवा वेपत्ता भएकी हुन । उनि घरबाट बुधबार बैंगलोर जान भनेर हिडेकी ठेसी तिरुवा २० गते देखि सुर्खेतबाट वेपत्ता भएको दुर्गराज तिरुवाले बताएका छन । उनका अनुसार २० गते दिउसो २ वजे सुर्खेतको मंगलगढी चोकमा झरेर को संग कहांँ गएको भन्ने जानकारी नभएको बताए ।

खोजिका लागि अहिले कोहलपुर,नेपालगंज,कैलालिमा खोजि कार्यत्र भइरहेको छ । अत्तो पत्तो नभएको आफन्तले बताएका छन ।

पचालझरना ९ तिखात्ति परि तिरुवा कि छोरी ठेसी तिरुवा पचालझरना ८ मय  निवासि हर्ष टमट्टाको श्रीमति ठेसीको एक छोरी रहेको बताइएको छ । उनका श्रीमान हर्ष टमट्टा भारतको बेंगलोरमा काम गर्दै आएको र उनि बेंगलोर जाने भनेर हिंडेको बताइएको छ ।

खोजि कार्यका लागि प्रहरी समक्ष निवेदन दिइसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित