Skip

News Portal

  • धर्मराज न्यौपानेको मुखियाको छोरो सार्वजनिक (भिडियो सहति)

    कर्नालीसंचार संवाददाता
    १६०४ पटक

    कालीकोट । चर्चित लोक गायक धर्मराज न्यौपाने(शिशिर)को मुखियाको छोरो गिति एलवम सार्वजनिक भएको छ ।

    कालीकोट जिल्ला रास्कोट नगरपालिका १ निवासि कालीकोटको कालो नामले चिनिदै आएका गायक न्यौपानेले यस अघि आधा दर्जन बढि गित गाइसकेका छन । जनयुद्ध काल देखि कलाकारिताका क्षेत्रमा काम गर्दै आएका न्यौपानेले रास्कोट नगरपालिकाका तिन वटा गितमा स्वर दिएका छन ।

    यस हुड्केउलि भिडियोमा धार्मिक संस्कार अनुसार गरिने विवाह र गाइने वाजागाजा लगाएतको जन्तिमा सहभागिहरुलाई विशेष प्राथमिकतामा राखिएको छ । उक्त गितमा कलाकार स्वर्णिम शाही र मोडल लक्ष्मि भण्डारीले नृत्यमा भाग लिएका छन भने धर्मराज न्यौपाने शिशिर र रेखा जोसीको स्वर रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्