पूर्व सांसद शाहले कर्णालि प्रदेशलाई एक करोडको सामाग्रि सहयोग गर्ने

7
SHARES
15
VIEWS

सुर्खेत/जेठ, जाजरकोटका पूर्वसांसद समेत रहेका राजविक्रम शाहले मुख्यगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रादेशिक अस्पताल सुर्खेतलाई केन्द्रविन्दुमा राखेर १ करोड बढीको स्वास्थ्य सामग्री दिन लाग्नु भएको छ ।

प्रदेश अस्पताल सुर्खेतलाई एउटा भेन्टिलेटर र झण्डै सत्तरी लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री तथा अन्य जिल्लाका अस्पतालहरुलाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दिने बताउनु भएको हो । पूर्वसांसद शाहले कोरोनाका सम्भावित विरामी र कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको उपचार गर्न भेन्टिलेटरसहित एक करोड बढीको स्वास्थ्य सामग्री सहयोग गर्न लागेको बताउुन भएको छ

प्रदेश अस्पताल सुर्खेतलाई एउटा भेन्टिलेटर र झण्डै सत्तरी लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री तथा अन्य जिल्लाका अस्पतालहरुलाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दिने वहांको भनाई रहेको छ।

‘जिल्लाका अस्पतालका डाक्टरहरुसँग सल्लाह गरेर स्वास्थ्य सामग्रीहरु प्रदान गर्न लागिएको हो,’ कुमारी ट्रष्टका अध्यक्ष राजविक्रम शाहले ‘जिल्ला अस्पतालको आवश्यकता अनुसार प्रत्येक जिल्लाहरुमा फरक–फरक सामानहरु दिने बताउनु भएको छ । वहांले आफूले दिने सामाग्रीहरु कोरोना विरुद्ध लड्नका लागि मात्र नभइ दीर्घकालमा समेत उपयोगी हुने समेत दावि गर्नु भएको छ ।कोरोनाका विचमा अलपत्र परेका नागरिकहरुको उद्धार,दिनहुं विपदमा परेका असाहयहरुलाई खाद्यन्न वितरण गर्द आउनु भएको शाहले जाजरकोटमा ठुलो लगानिमा अस्पताल समेत निर्माण गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित