पचालझरना गाउँ पालिकाको लगानिमा युवालाई लोकसेवा तयारी गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाका ३५ जना युवाहरुलाई लोकसेवा तयारी कक्षा संचालन गरिने भएको छ ।

युवा विद्यार्थि संग अध्यक्ष कार्यक्रम अन्तरगत सुर्खेतमा ३५ जना युवाहरुलाई तयारी कक्षा संचालन गर्न लागिएको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

वहाँका अनुसार यस आर्थिक वर्षमा ३५ जना युवालाई लोकसेवा तयारी गराउने र आगामि वर्षमा समेत निरन्तरता दिने बताउनु भएको छ ।

त्यसका लागि सुर्खेतमा रहेको पचालझरना एजुकेशन एकेडेमिमा सम्पर्क राख्न भनिएको छ ।
लोकसेवामा निकै पछि रहेको पचालझरनामा लोकसेवा तयारीका लागि गाउँ पालिकाले पहिलो पहल चालेकोमा युवाहरु खुशि भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित