नेभ्ला कालीकोटको १० औं जिल्ला अधिवेशन

7
SHARES
15
VIEWS

कालीकोट ।नेपाल पारा भेट्नरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला)  कालीकोटले १० औं जिल्ला अधिवेशन गरेको छ ।

दिगो विकास एवं समृद्व नेपाल निर्माणमा पशु विकासको आवश्यकता,प्रविधि र प्राविधिक जनशक्तिहरुको सक्रियता आजको अपरिहार्यता भन्ने मुल नाराका साथ नेभ्ला कालिकोटको १० औं जिल्ला अधिवेशन भएको हो ।

कालीकोट जिल्लामा भएका भेट्नरी प्राविधिकहरुको छाता संगठन नेभ्लाको कालीकोटको मान्मको चन्द्रसुर्य होटलमा उद्घाटन भएको हो ।

सो कार्यक्रममा जिल्ला उपाध्यक्ष कुल प्रसाद न्यौपानेले स्वागत मन्तव्य दिनु भएको थियो ।

नेभ्ला कालीकोटका अध्यक्ष कल बहादुर बम को अध्यक्षतामा अधिवेशन शुरु भएको  कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकोटका निमित्त कार्यालय प्रमुख श्री लक्ष्मी प्रसाद अधिकारीको प्रमुख आतिथ्यता,नेभ्लाका केन्द्रिय सदस्य प्रकाश पाण्डेको विशेष आतिथ्यतामा  भएको बताइएको छ ।

साथै उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गरिने उपाध्यक्ष कुल प्रसाद न्यौपानेले बताउनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित