नेम्ला कालीकोटको १० औं अधिवेशन सम्पन्न, अध्यक्षमा पूर्ण गिरी

7
SHARES
15
VIEWS
कालीकोट ।नेपाल पारा भेट्नरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला) कालीकोटले १० औं जिल्ला अधिवेशन नयां नेतृत्वको चयन गर्दै सम्पन्न भएको छ ।
अधिवेशनले पूर्ण गिरीको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
समितिका पदाधिकारीहरुमा मिन बहादुर विष्ट उपाध्यक्ष,तुलराज संज्याल सचिव,हिक्मत गिरी सह सचिव र मञ्जु शाही कोषाध्यक्ष सहित ११ सदस्य रहेका छन । सदस्यहरुमा प्रभानन्द चौलागाई,दिल बहादुर रोकाया,गणेश नाथ योगी,पवित्रा तिमल्सिना,बालकृष्ण शाही,दुर्ग बहादुर दर्जी,सुरेश प्याकुरेल, प्रशान्त शाही,शेर बहादुर सहकारी र नेशनल देवकोटा रहेका छन ।
त्यसै गरी ५ सदस्य केन्द्रिय महाधिवेशन प्रतिनिधि चयन गरेको बताइएको छ । जस्मा कल बहादुर बम,कुल प्रसाद न्यौपाने,मान बहादुर महतारा,अनिपाल ऐडी, मनोज शाही रहेको बताइएको छ ।
दिगो विकास एवं समृद्व नेपाल निर्माणमा पशु विकासको आवश्यकता,प्रविधि र प्राविधिक जनशक्तिहरुको सक्रियता आजको अपरिहार्यता भन्ने मुल नाराका साथ नेभ्ला कालिकोटको १० औं जिल्ला अधिवेशन भएको थियो।
उक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पशु प्राविधिकहरुको क्षेत्रमा काम गर्ने आशा लिएको बताइएको छ ।नयाँ नेतृत्व चयन भएपछि कार्यक्रमका प्रमुख विशेष अतिथि नेभ्लाका केन्द्रिय सदस्य प्रकाश पाण्डेले नयाँ पदाधिकारीलाई सपथ खुवाउनुका साथै  बधाइ सहित कार्यकालको शुभकामना दिएको बताइएको छ ।
पदाधिकारीहरु
१. पूर्ण गिरी अध्यक्ष
२. मिन बहादुर विष्ट उपाध्यक्ष
३. तुलराज संज्याल सचिव
४. हिक्मत गिरी सह सचिव
५. मञ्जु शाही कोषाध्यक्ष
६. प्रभानन्द चौलागाई सदस्य
७. दिल बहादुर रोकाया सदस्य
८. गणेश नाथ योगी सदस्य
९. पवित्रा तिमल्सिना सदस्य
१०. बालकृष्ण शाही सदस्य
११. दुर्ग बहादुर दर्जी सदस्य
१२. सुरेश प्याकुरेल सदस्य
१३. प्रशान्त शाही सदस्य
१४. शेर बहादुर सहकारी सदस्य
१५. नेशनल देवकोटा सदस्य
केन्द्रीय महाधिवेशन प्रतिनिधि ।
१. कल बहादुर बम
२. कुल प्रसाद न्यौपाने
३. मान बहादुर महतारा
४. अनिपाल ऐडी
५. मनोज शाही

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित