शसस्त्र प्रहरी वलको नतिजा सर्वाजनिक १९ हजार मध्ये २ हजार मात्र सफल(नामावलि सहित )

7
SHARES
15
VIEWS

कालीकोट ।शसस्त्र प्रहरी जवान पदको लिखित नतिजा सार्वजनिक भएको छ । कुल परेको १९ हजार २ सय ३४ दरखास्त मध्ये २ हजार २ सय २७ जना लिखित परिक्षामा सफल भएका छन ।

यस अघि लिएको विज्ञापन अनुसार खुल्ला प्रतियोगिता द्वारा पदपुर्ती गरिने साधारण समुह र साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षामा नेपालभरबाट १९ हजार ५ सय ३४ जना परिक्षार्थीहरु सहभागि रहेका शसस्त्र प्रहरी वलले जनाएको छ ।

 

सातै वटा प्रदेशका परिक्षा केन्द्रमा संचालन भएको सो परिक्षाको नतिजा शुक्रबार साँझ प्रकाशित गरिएको हो । सशस्त्र प्रहरी बल, नेपालमा भर्ना तथा छनोट प्रकृया निश्पक्ष र पारदर्शी रुपमा संचालन भएको दावि गरिएको छ ।

विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नु होस ।

document

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित