पचालझरनामा र्यालि सहित क्षयरोग दिवस

7
SHARES
15
VIEWS

कालीकोट । देशभर क्षयरोग दिवस मनाइरहदा पचालझरनामा पनि र्यालि सहित क्षयरोग दिवस मनाइएको छ ।

संकेत समयको, क्षयरोग अन्त्यको भन्ने मुल नाराका साथ पचालझरना गाउँ पालिकाको स्वस्थ्य शाखा पचालझरनाले स्वास्थ्य चौकी जारकोटमा दिवस मनाएको छ । पचालझरना गाउँ पालिका स्वस्थ्य शाखा प्रमुख विरेन्द्र संज्याल सहितका स्वस्थ्यकर्मिहरुको उपस्थितिमा क्षयरोग दिवस मनाइएको हो ।

जिल्ला सदरमुकाम मान्ममा पनि क्षयरोग दिवस मनाइएको छ । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका अनुसरा जिल्ला भर ४३ जना क्षयरोगका विरामी रहेको बताइएको छ ।

क्षयरोग प्रति पछिल्लो समय सतर्कता अपनाउन थालेपछि विरामि घट्न थालेको जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त व्यवस्थापक कटक महतले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित