प्रथम चुलि कप खुला भलिवल प्रतियोगिता मुख्यमन्त्रि द्धारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । सुर्खेतमा प्रथम चुलि कप तथा खुला भलिवल प्रतियोगिता संचालन भएको छ ।

आज एक कार्यक्रमका विच सुर्खेतको विरेन्द्र नगरमा कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही द्धारा उद्घाटन गरिएको छ ।

चुलि युवा क्लव सुर्खेतको आयोजनामा भएको खुला भलिवल प्रतियोगिता चैत्र १४ गते सम्म संचालन हुने क्लवका खेल संचालन तथा व्यवस्थापन समितिका संयोजक मोतिराम नेपालिले बताउनु भएको छ । क्लवका अध्यक्ष महेश विसिको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्रि मेहन्द्र बहादुर शाहीले अन्तर्राष्ट्रिय रेफ्रि विकास गुरुङ लाई भलिवल हस्तान्तरण गरेर खेल शुरु गरिएको थियो ।

खेलकुदमा सहभागि टिमलाई प्रथम २ लाख, दोस्रो १ लाख ५० हजार, तेस्रो १ लाख र सान्तवनालाई ५० हजार पुरुस्कार र मेडल रहेको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित