पचालझरनाका गाउँ गाउमा काङ्ग्रेसको जागरण अभियान

7
SHARES
15
VIEWS

कालीकोट । नेपाली काङ्ग्रेसले पचालझरनाका गाउँ गाउँमा अभियान तिब्र पारेको छ ।

सङ्गठन सुदृढ तथा जनभेटघाट संचालन गरेको हो । पचालझरनाको वडा नम्बर १ सिकु बाट संचालन गरिएको कार्याक्रम पचालझरनाका खार्दु,राम्नाकोट लगाएतका वडामा सम्पन्न गरिएको छ ।कार्यक्रता तथा जागरण कार्यक्रम अन्तरगत पचालझरनामा पहिलो चरण शुरु गरिएको बताइएको छ ।

अभियानमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति हर्ष बहादुर बम, महिला नेतृ सुमित्रा बम, टेक बहादुर बोगटी लगाएतका नेताहरुको सहभागिता रहेको बताइएको छ ।

उक्त अभियानका क्रममा नेकपा(एमाले),नेकपा ( माओवादी केन्द्र)बाट नेपाली काङ्ग्रेसमा प्रबेश गरेको बिर्षलाल आचार्यले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित