सहकारी रजिस्ट्रारको कार्यालय द्वारा सुर्खेतमा अन्तरक्रिया

7
SHARES
15
VIEWS

कालीकोट । सहकारी रजिस्ट्रारको कार्यालय सुर्खेतले सहकारीको बिषयमा अन्तरक्रिया गरेको छ । कर्नाली प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय सुर्खेतले कर्नाली प्रदेशको सहकारी बिकाशका लागि सरोकारवालाहरु बिच  अन्तरक्रिया गरेको हो ।

भुमी ब्यबस्था,कृषि तथा सहकारी मन्त्री बिमला केसिको उपस्थितिमा प्रदेश भरीका सहकारी अगुवा लगाएतका सरोकारवाला सङ्ग अन्तरक्रिया गरेको सहकारी रजिस्ट्रार राजु बस्नेतले बताउनु भएको छ ।

उक्त कार्यक्रममा प्रदेशको सहकारीको अबस्था र कार्यालयले खेल्नु पर्ने भुमिकाका बिषयमा सहभागीले सुझाव दिएका छन। सहकारीले प्रदेशलाइ गरीबी न्युनिकरणमा विशेष भुमिका खेल्न  कृषि मन्त्री बिमला केसिले विशेष अनुरोध गर्नु भएको छ ।

यस अघि कर्नाली प्रदेशका सबै जिल्लामा सहकारी सम्बन्धी सचेतना गरेको कार्यालयले सहकारी अग्रसर भएर लाग्नुका साथै सहकारी सिद्धान्त अनुसार अघि बढ्न कार्यालयले अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित