साहरा क्लव द्धारा अभिषेकलाई सम्मान

7
SHARES
15
VIEWS

पोखरा । घरेलु फुटबल र अन्तर्राष्ट्रिय फुटबलमा उच्च प्रदर्शन गरेका युवा स्ट्राइकर अभिषेक रिजाललाई सहारा क्लबले सम्मान गरेको छ ।

शनिवार आयाजित कार्यक्रममा राखेप सदस्य सचिब रमेश कुमार सिलवालले पोखरा रंगशालामा पुगेर अभिषेकलाई सम्मान गरेका हुन् ।

नेपालले घरेलु मैदानमा थ्री नेसन्सको उपाधी हात पार्दा अभिषेक टोलीका महत्त्वपूर्ण खेलाडी थिए । उनि लगाएत अन्य खेलाडीलाई सरकारले जनहि ४ लाख सहयोग गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित