शैक्षिक सुधारका लागि कसलाई घुस दिएको हो उतै सम्झौता गर्न जानु -अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS
 कालीकोट । शैक्षिक सुधारका लागि कालीकोटका अधिकांस विद्यालयमा आएको बजेट घुस दिएर ल्याएको खुलेको छ ।
संघिय सरकारले कालीकोटका ८९ विद्यालयका लागि अख्तियारी दिएर आएको बजेट लोकप्रियताका नाम सामाजिक संजालमा व्यापक बनाएको भएपनि विद्यालयका अगुवाहरुले ५ लाख देखि माथि घुस दिएर ल्याएको रहस्य खुलेको हो । ।
पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पचालझरनाका १६ वटा विद्यालयमा एक करोड ७३ लाख बजेट प्राप्त भएको र सोही अनुसार सम्झौताका लागि अनुरोध गर्नु भएको छ ।
अध्यक्ष सेजुवालले पचालझरना गाउँ पालिका लगाएत जिल्लाका अधिकांस विद्यालयमा प्राप्त बजेट शैक्षिक सुधारका लागि आएकाले कसैले आफुहरुको पहल र घुस मार्फत आएको हो भने जता घुस दिएको हो सोही ठाउँमा सम्झौता गर्न अनुरोध गर्नु भएको छ ।
पचालझरनाका कुन विद्यालयमा कति बजेट विवरण सहित
क) कम्प्युटर ल्याव स्थापना ।
१. श्री जनता मा वि खार्दु ६५००००।
२. श्री पंगेलि मा वि नुवाघर ६५००००।
३. श्री कालिका मा वि खयरकाेट ६५००००।
४. श्री जनप्रिय मा वि बाेलुगाउ ६५००००।
५. श्री लालिगुराँस आ वि चाैलि ६५००००।
ख) पुस्तकालय तथा विज्ञान ल्याव
६. ज्ञानाेदय मा वि राम्नाकाेट ६५००००।
७. थामिढुङगा आ वि खडिताेलि ६५००००।
ग) शिक्षामा नवीनतम प्रविधि
८. श्री कालिका आ वि काेटिला ६५००००।
घ) सिकाई सामग्रि
९. श्री मष्टादेवि आ वि काडागाउ ६५००००।
10. श्री चुलिमालिका आ वि लाफा ६५००००।
ङ) २ काेठे भवन निर्माण
११. कालासिल्ला आ वि बाझकाेट १८०००००।
१२. कालिकादेवि आ वि ताेलिभिड १८०००००।
१३.श्री सरस्वति मा वि सिकु १८०००००।
१४. श्री पंञ्चकालिका मा वि बाझकाेट १८०००००।
१५. बज्युपदमावति बा बि के रियागाेठी १८०००००।
१६. चमत्कार आ वि बाझकाेट १८०००००।
जम्मा रकम रु १७३०००००। (एक कराेड त्रिहत्तर लाख मात्र)।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित