पचालझरनाका क्यान्सर पिडित भोटेलाई अध्यक्ष सेजुवालको आर्थिक सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना २ धमालि निवासि भोटे तिरुवाको आर्थिक अभावमा क्यान्सर उपचार लागि पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले व्यक्तिगत रुपमा २० हजार सहयोग गर्नु भएको छ ।

अध्यक्ष सेजुवालले स सानो सहयोगले जिवन जोखिमबाट मुक्त हुने अवस्था आउनका लागि सबै पक्षले सहयोग गर्न अनुरोध गर्नु भएको छ । वहाँका अनुसार भोटे तिरुवाको उपचारका लागि गाउँ पालिकाबाट थप निर्णय गरेर सहयोग गर्ने बताउनु भएको छ ।

क्यान्सर पिडित तिरुवाको उपचारका लागि यस अघि पचालझरना २ धमालि निवासि राष्टपति बम(राजिव)ले २० हजार सहयोग गरेका थिए । क्यान्सर पिडित तिरुवाको बैशाख ८ गते भक्तपुर क्यान्सर हस्पिटलमा सल्याक्रिया हुने बताइएको छ ।

तिरुवाको लामो समय देखि क्यान्सरको उपचारका लागि घर खेत विक्रि गर्दा आर्थिक अभावमा कठिनाई भोग्दै आएका छन । उपचारमा सहयोग गर्न भोटे तिरुवाले अनुरोध गरेका छन । उनले भने यो मेरो अन्तिम आग्रह हो मेरो लागि सबैले सहयोग गरेर ज्यान बचाइदिन अनुरोध समेत गरेका हुन ।

सहयोग गर्न चाहनेले नबिल बैंक पचालझरनाकाे खाता न 08110017502152मा सहयोग गरिदिनु हाेला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित