सान्निमा भएको १२ औं रास्ट्रपति रनिङसिल्ड सास्कृतिकमय(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । सान्नित्रिवेणि गाउँ पालिकाको रकुको लुसामा १२ औं राष्ट्रपति रनिङ्गशिल्ड सास्कृतिकमय ढङले उद्घाटन  भएको छ ।

आज उद्घाटन भएको १२ रास्ट्रपति रनिङशिल्डमा बाजा गाजा सहित लुसाकोट गाउँ रङिएको छ ।

जिल्ला भित्रका खेलाडी, राजनैतिक नेतागण, दर्सकहरुको ठूलो भिड रहेको छ । सान्नित्रिवेणि गाउँ पालिका वडा न. १को लुसामा महोत्सबको रुपमा लिएको  वडाअध्यक्ष भरत विकले बताउनु  भएको छ ।

सोमबार लुसामा जिल्लाका ९ वटै स्थानीय तहका ९ वटा खेलकुद समूह सहित खेलाडीसँग  सम्बन्धित सरोकारवालाको ठुलो संख्यामा जमघट भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित