कालीकोटको तिलागुफामा ३ जनामा कोरोना आशंका

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लाको तिलागुफा नगरपालिकामा तिन जनामा कोरोना संक्रमित देखिएको छ।

पहिलो चरणको चेक जांजमा तिन जनाको रिर्पाेट पोजेटिभ आएको बताइएको छ । तिलागुफा नगरपालिकाको सत्यदेवि माविमा भारतबाट आएका नागरिकहरु क्वारेन्टाइनमा बस्दै आएका थिए । पहिलो चरणको रिर्पाेट पोजेटिभ आएको दोस्रो चरणको रिर्पाेट आज सांझ सम्म आउने कर्णालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । यस अघि कर्णालि प्रदेशमा आज सम्म ४६ जना बढि कोरोना संक्रमित रहेको बताइएको छ ।

कालीकोट जिल्लामा अहिले भारतबाट २ हजार सात सय बढि नागरिक भित्रिएका छन भने कोरोना संक्रमित थपिने आशंका गरिएको छ । कालीकोटका नौ वटा स्थानिय तहले नागरिक ल्याउने क्रम जारी राखेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित