पचालझरनामा आन्तरिक माध्यमबाट विद्यार्थीको मुल्यांकन गरिने

7
SHARES
15
VIEWS

कालीकोट । कोरोनाको महामारीलाई मध्यनजर गर्दै पचालझरना गाउँ पालिकाका बिद्यालयमा विद्यार्थीहरुको आन्तरिक मुल्यांकन गरिने भएको छ । आज बसेका बिद्यालयका प्रधानध्यापकहरुको बैठकले उक्त निर्णय गरेको हो ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको उपस्थितिमा बसेको बैठकले  कक्षा ८ को परीक्षा बाहेक अन्य विद्यार्थीहरुको आन्तरिक मूल्याकंन गरिने भएको छ ।

यस अघि लिएको त्रैमासिक परीक्षा र अर्धवार्षिक परिक्षाका आधारमा मुल्यांकन गरेर बैशाख मसान्त सम्म नतिजा सार्बजनिक गर्ने बताउदै परिस्थिति सहज भएपछी जेष्ठ १५ गते देखि शैक्षिक शत्र लागू भएपछी भर्ना अभियान शुरु गरिने अध्यक्ष सेजुवालले बताउनु भएको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष सेजुवालले विषम परिस्थितिलाई मध्यनजर गर्दै ध्यान पुर्बक अघि बढ्न अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित