कालीकोटका मेमोरी किङ्ग विजय शाहीलाई घर उपहार

7
SHARES
15
VIEWS

काठमाडौं । पछील्लो समय ‘Memory King’ भनेर चर्चा मा रहेका विजय  शाही अहिले खासै बाहिर देखिएका छैनन् ।  काठमाडौँ मा आफूले घर पाएको तस्विर सामाजिक संजालमा राखेका उनले यो तस्वीर भाईरल भएको छ ।

यसै क्रममा उनले यी तस्विर राख्दै लेखेका छन् : आज म एकदमै खुसी छु। मेरो ‌क्षमताको उच्च मुल्यांकन गर्दै आदरणीय मनोज श्रेष्ठ सरले काठमाडौमा मेरो लागि घर उपलब्ध गराई आज मिति २०७८ /०१/१४ गते हस्तान्तरण गर्नु भएको छ । उहाँ प्रती उच्च सम्मान गर्दै हार्दिक आभार व्यक्त गर्न चाहान्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित