बिप्लव नेकपाका नेता लामा जेलबाट छुटे

7
SHARES
15
VIEWS

कालीकोट ।सरकारले लगाएको  प्रतिबन्धका बिचमा  जेल परेका बिप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य माइला लामा जेल मुक्त भएका छन ।

विभिन्न ठाउँमा बिस्फोट लगाएतको आरोपमा काठमाडौमा नख्खु कारागारमा रहेका माइला लामा आज रिहाइ भएका हुन । लामा २०७६ साल साउन ४ गते काठमाडौंबाट गिरप्तार परेका थिए । उनलाई विभिन्न जिल्लामा लिएर पटक पटक छुटेको भएपनि अर्काे मुद्धा लगाएर अदालतबाट पुन गिरिप्तार पर्दै आएका थिए । उनि साधारण तारेखमा ३५ हजार धरौटीमा छुटेको नेकपा श्रोतले जनाएको छ ।

उनी सङ्गै अढाइ सय बढी नेकपाका नेता तथा कार्यक्रता जेलमा रहेका छ्न । केही महिना अघि सरकार सङ्ग तीन बुदे सहमती अनुसार  बिप्लव नेकपाले सम्पुर्ण बन्दिको रिहाइको माग गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित