Skip

News Portal

  • गाउँमा महिलाहरु चुरोट विडिको सट्टा आत्मनिर्भर बन्न थालेपछि(भिडियो सहित)

    कर्नालीसंचार संवाददाता
    १२९३ पटक

    पछिल्लो समयमा ग्रामिण क्षेत्रका महिलाहरु कुलतमा खर्च हुने रकम बचाएर बचत गर्न थालेका छन । कालीकोटका ग्रामिण क्षेत्रका महिलाहरु आत्मनिर्भर हुने बाटोमा अग्रसर भएका हुन । उनिहरुले स्वालम्बन गानमा मात्र होइन । व्यवहारमा पनि उतार्न सफल भएका छन । कालीकोटको नरहरिनाथ गाउँ पालिकाको कुमालगाउँका महिलाहरुको प्रतिवद्दता जस्ताको त्यस्तै ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

     

     

    प्रतिकृया दिनुहोस्