कालीकामाई गाउँपालिकाका अध्यक्षको निधन

7
SHARES
15
VIEWS

कालीकामाई। पर्सा जिल्लाको कालीकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको निधन भएको छ ।

केहीदिन अघिदेखि रुघाखोकी र ज्वरो आएकाले घरमै उपचार गराइरहेका अध्यक्ष कुशवाहको शुक्रबार बिहान साढे दुई बजे निधन भएको उपाध्यक्ष राजेश कुमार चौरसियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित