पचालझरनामा पालिका स्तरिय रंगशालाको अध्यक्ष सेजुवाल द्धारा सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा पणेक्षा रंगशाला निर्माण हुने भएको छ ।

पचालझरना गाउँ पालिकाको केन्द्र रहेको पणेक्षामा आज एक कार्यक्रममका विच गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले सिलान्यानस गर्नु भएको हो ।

कर्नालि प्रदेश सरकारको ७० लाख, संघिय सरकारको ३० लाख र पचालझरना गाउँ पालिकाको १० लाख गरी कुल एक करोड १० लाखमा पालिका स्तरिय रंगशाला निर्माण हुने भएको गाउँ पालिका सुचना तथा प्रविधि अधिकृत प्रकाश कठायतले बताउनु भएको छ ।

वहाँका अनुसार सिलान्यास कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने,वडा न. ३का वडाध्यक्ष लोकजन कठायत,प्रमुख प्रशासकिय अधिकृत शिब कुमार पौडेलको उपस्थिति रहेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित