कालीकोटमा कोरोना संक्रमितको संख्या ५० पुग्यो

7
SHARES
15
VIEWS

कालीकोट । देशभर कोरोनाको दोस्रो लहर चलिरहेको बेला कालीकोटमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा कालीकोटमा ५० जना संक्रमितको संख्या पुगेको टछ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त स्वस्थ्य सेवा व्यवस्थापक कटक महतका अनुसार एन्टिजेन संक्रमितको संख्या ४८ र अन्य दुई गरेर ५० जना पुगेको बताइएको छ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले कोभिड विरुद्धको अभिायनमा साथ दिनका लागि संचारकर्मिहरु संग शुक्रबार अन्तरक्रिया कार्यक्रम समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित