हामी डुब्छौं तर तिमिलाई लिएर डुब्छौं, विचार गर — रामकुमारी झाँक्रि

7
SHARES
15
VIEWS

काठमाडौं । नेकपा(एमाले)महिला नेतृ रामकुमारी झांक्रीले केपि अ‍ोलि प्रति संत्रेत गर्दै आफुहरु डुब्छौ तर तिमिहरुलाई समेत लिएर डुब्ने बताएका छन । उनले आफ्नो फेसबुक मार्फत स्टाटस लेख्दै भनेकी छन हामी त डुब्छौ नै।

हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। उनले यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज्न समेत अनुरोध गरेकी छन । उनले गम्भिर भएर विचार गर, दम्भ, अहङ्कारको जिद्दी छोड्न समेत अनुरोध गरेकी छन ।
महिला नेतृ झांक्रीले एउटा हिन्दि उखान मार्फत भनेकी छन  हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों। समयमै सचेत भएनौ भने देश कता तिर जान्छ र आफु कता हुन्छौं भन्ने हेक्का हुन अनुरोध समेत गरेकी छन ।

केपि ओलि र विद्या देवि भण्डारीको कठोर विरोधिका रुपमा अभिव्यक्ति दिदै आएकी झाँक्रि माधव नेपाल पक्षिय नेतृ हुन उनि पछिल्लो समय अझै कठोर भएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित