रास्कोटका गोविन्दले गरे ५० हजारको स्वस्थ्य सामाग्रि सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । कोरोना महामारीको भयावह अवस्था बढ्दै जाने क्रममा सहयोगि हातहरु पनि अघि बढ्न थालेका छन ।

रास्कोट अस्पताललाई काठमाडौंमा बस्दै आएका रास्कोट ८ निवासि गोविन्द बरालले स्वास्थ्य सामाग्रि सहयोग गरेका छन ।

उनले रास्कोट अस्पतलालाई पिपिसि २० थान,ग्लोव्स १००० थान,मास्क २००० वटा,डिजिटल विपि सेट २,सेनिटाइजर २,हेण्डवास ५ र जार १ गरेर ५० हजार बराबरको रकम पर्ने सामाग्रि रास्कोट अस्पतालमा आइपुगेको स्वस्थ्य कर्मि कौशल न्यौपानेले बताउनु भएको छ ।

यस अघि रास्कोट अस्पतालमा प्रदेश सरकारको सहयोगमा बेड लगाएतका सामाग्रि हस्तान्तरण गरिएको थियो । बराल काठमाडौं मदिरा व्यवसायि संघका अध्यक्ष हुनुहुन्छ ।

रास्कोट अस्पतालले सहयोग गर्ने व्यवसायि तथा रास्कोट निवासि गोविन्द बराललाई विशेष धन्यवाद दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित