पचालझरनाको राम्नाकोटका सबै घरमा खानेपानी धारा जडान

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको राम्नाकोटका १ सय २५ घर धुरीमा धारा जडान भए सङ्गै वडा नम्बर ४ मा स्वस्थ्य खानेपानीमा पहुँच पुगेको छ । यस अघि गाउमा जम्मा तीन धारा मात्र रहेकोमा घर घरमा धारा बनेको पछि साबिक राम्नाकोट गाबिस पुर्ब उपाध्यक्ष प्रेमलाल सेजुवालले पालिका सरकारलाई धन्यवाद दिएका छन।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले धाराको टुटि खोलेर एक घर एक धाराको उद्घाटन गर्दै पचालझरना बासिको स्वच्छ खानेपानी खाने चाहना पुराहुन थालेको बताउनु भएको छ ।
पचालझरना गाउँ पालिकाको ८३ लाख लगानिमा राम्नाकोटका १ सय २५ घरधुरीले खानेपानी प्राप्त गरेको वडा नम्बर ४ का अध्यक्ष अनरुप रोकायाले बताउनु भएको छ । वहाँका अनुुुसार ८० घरमा  खानेपानी धारा बन्दैै गरेका छ्न ।

यस अघि वडा नम्बर चारको लाफा, जारकोटमा धारा जडान भैसकेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित