रास्ट्रीय सभामा भारीमतले देबकोटा बिजयि

7
SHARES
15
VIEWS

काठमाडौं । आज भएको रास्ट्रीय सभाको निर्बाचनमा स्वतन्त्र उम्मेदवार डा.खिमलाल देबकोटा बिजयी भएका छ्न ।

गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटाले ५ हजार ८८ मत ल्याएर बिजयि भएका छन् ।रामबहादुर थापा बादलले भने ४ हजार १४ मत प्राप्त गरेका छ्न ।

माधब नेपाल समुहका देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थन रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित