महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने

7
SHARES
15
VIEWS

काठमाडौं। यस अघि तटस्थ बसेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनमा पुनः तटस्थ बस्ने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको माग सम्बोधन गरिरकेको अवस्थामा वैकल्पिक सरकार निर्माण सामेल हुन नसक्ने उनीहरुले बताएका छन् ।

नयाँ सत्ता समीकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जसपाका अर्को पक्षसहितको बैठक बसिरहेको बेला महन्थ ठाकुरको यस्तो निर्णय आएको हो ।

यो पक्ष यसअघि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने बेलामा पनि तटस्थ बसेको थियो भने त्यसपछिको बहुमतीय सरकार गठनमा पनि कतै लागेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित