पलाँतामा कोरोना सचेतना जगाउदै स्थानीय सरकार सङ्गै राजनैतिक दल

7
SHARES
15
VIEWS

कालीकोट । कोरोनाको अबस्थाले उच्च रुप लिन थालेपछी पलाँतामा सचेतना कार्यक्रम गरिएको छ । पलाँतामा  स्थानीय सरकार , राजनैतिक दल र प्रशासनिक निकायका प्रतिनिधिहरुको सहभागितामा सचेतना जगाइएको हो ।

शनिबार बिहान थिर्पुमा रहेको बाख्रे बजार लगाएतका ठाउँमा सचेतना जगाउदै जेष्ठ ७ गते देखि १३ गते सम्म अत्यावश्यक बाहेक आवतजावतमा कडाइ गरेकाले यसको पालना गर्न अनुरोध गरिएको हो ।

पलाता गाउँ पालिका उपाध्यक्ष दाना न्यौपाने ,प्रमुख प्रशासकीय प्रमुख राज बहादुर बम, नेकपा( माओवादी केन्द्र) का पलाँता गाउँ कमिटी अध्यक्ष बिष्णु रोकाया(इन्द्र),इलाका प्रहरी कार्यालय थिर्पुको टोलिले प्रचार प्रसार गर्दै जेष्ठ महिनाकाे ७ गते देखि १३ गतेसम्म निशेधाज्ञको पालना गर्न अनुरोध गरिएको बताइएको छ ।

सचेतना जगाउने क्रममा नेकप माओवादी केन्द्रका पलाँता गाउँ कमिटी अध्यक्ष विस्णु रोकाया इन्द्रले राजनैतिक पनि जनताका लागि गर्ने हो यो संकटका समयमा सबै बाचेमा मात्र राजनैतिक हुने भएकाले सहकार्य मार्फत सचेतना शुरु गरेको बताए ।

पछिल्लोपटक पलांँमा कोरोना पोजिटिभ बढे सङ्गै कडाइ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित