संसद भंग भएपछि सभामुख सघन छलफलमा

7
SHARES
15
VIEWS

काठमाडौं । मन्त्रिपरिषदकोसिफारिसमा संसद भंग भएपछि परिवर्तित राजनीतिक घटनाक्रमबारे सभामुख अग्निप्रसाद सापकोटाले छलफल सुरु गरेका छन् ।
विभिन्न राजनीति दलका शीर्ष नेता र संविधानविद्सँग सभामुख सापकोटाले छलफलमा जुटेको बताइएको छ ।

सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार पछिल्लो ‘विकसित राजनीतिक घटनाक्रम र निकासबारे सभामुखले सरोकारवाला निकाय संग सघन छलफलमा जुटेको बताएका छन ।उनले भन ‘छलफलपछि सायद उहाँको धारणा पनि आजै सार्वजनिक हुनेछ ।’ ।
अल्पमतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएराति राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी थिइन् । जसको चौतर्फी आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित