दुर संचार कार्यालयमा लगाइएको ताला प्रहरी द्वारा तोडियो

7
SHARES
15
VIEWS

कालीकोट । ईन्टरनेट सेवाको बिषयलाइ लिएर दुर संचार कार्यालय कालीकोटमा लगाइएको ताला प्रहरी द्वारा तोडिएको छ ।

फोर जि सेवा  सुचारूको माग राख्दै अखिल (क्रान्तिकारी),  अनेरास्ववियु सम्बद्ध बिद्यार्थीहरूले नेपाल टेलिकमको मान्ममा रहेको कार्यालयमा  तालाबन्दी गरेका थिए ।
एक महिना अघि देेेखि अवरुद्ध फोर जि सेवा बन्द  भए पछि अनलाईन  कलास लिन कठिनाई भएको भन्दै  आवज उठाउदै आएका थिए ।

फोर जि का लागि विद्युत अभाबमा सुचारु गर्न नसकिएको दुर संचार कार्यालय कालीकोटले बताएको छ । कार्यालयले अब छिट्टै फोर जि सेवा सुचारु गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित