प्रधानन्यायाधीश राणाले राखे आफ्नै इजलासमा १९ वटा रिट

7
SHARES
15
VIEWS

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध दायर भएका १९ थान मुद्दाको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नै इजलासमा तोकेका छन् ।

राणाले आफ्नो एकल इजलासमा पेसी तोकेका हुन् । सर्वोच्चमा प्रतिनिधि सभा विघटनसम्वन्धी ३० थान निवेदन दर्ता भएका छन् ।

नियमित इजलासमा दर्ता भएका बाहेक अरु निवेदन संवैधानिक इजलासमा शुक्रवार पेसी तोकिएका थिए ।

न्यायाधीशको एकल इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने र लिखित जवाफ माग्ने बारेमा बहस हुनेछ । एकल इजलासले सिधै शुक्रबारको संवैधानिक इजलासमा पठाउन पनि सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित