बालविकास शिक्षककोे तलव २ सय ५० प्रतिशतले बृद्धि

7
SHARES
15
VIEWS

काठमाडौं ।लामो समय देखि न्युन पारिश्रमिकमा काम गर्दै आएका वालविकास केन्द्रका सहजकर्ताहरुको तलव १५ हजार तोकेको छ ।

विगतको तुलनामा बालविकास शिक्षकको तलव २ सय ५० प्रतिशतले बृद्धि भएको हो । विगत लामो समय देखि पारिश्रमिक बृद्धिका लागि आवाज मात्र नभई आन्दोलन समेत हुंदै आएको थियो ।

आर्थिक वर्ष २०७८।०७९को वजेट भाषणमा अर्थमन्त्रि विष्णु पौडेले विद्यालय कर्मचारी र वालविकासकेन्द्रका सहजकर्ताहरुको तलव ६ हजार बाट १५ हजार पुगाउने घोषणा गरिएको छ । देशभर ३० हजार बढि वालविकास शिक्षकहरुले मासिक ६ हजारमा काम गर्दै आएका छन ।

सरकारले तोकेको न्युनतम पारिश्रमिक १५ हजार तोके संगै आगामि वर्षबाट वालविकास शिक्षकहरुले उक्त पारिश्रमिक पाउने भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित