कोरोना पोजिटिभलाई सहकारी कर्मि बोगटी द्धारा औषधि सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । आपतमा युवा अभियानका लागि शुरु गरेको लिङ्गासैनि युथ क्लबलाई हिमचुलि कृषि सहकारी संस्थाका सचिव सरोज बोगटी द्धारा औषधि सहयोग गर्नु भएको छ ।

जिल्ला अस्पताल कालीकोटका अध्यक्ष समेत रहेका बोगटीले ६सय ट्याबलेट एजिथ्रोमाईसिन सहयोग गर्नु भयको बताइएको छ ।

बोगटीले व्यक्तिगत खर्चमा ८ हजार बराबरको खर्च व्यवस्थापन गरिएको लिंगा सैनि युथ क्लवका हिक्मत मल्लले बताएका छन ।

उनका अनुसार निर्वाचन क्षेत्र खका कोरोना पोजिटिभलाई उक्त औषधि वितरण गरिने बताए ।

आपतमा युवा अभियान अन्तरगत क्लवले निर्वाचन क्षेत्र खका ४ स्थानिय तहमा निम्नानुसार औषधि संकलन गरी वितरण गर्ने जनाएको छ ।
पारासिटामोल -१०००० ट्याबलेट
भिटामिन सि – ५००० ट्याबलेट
भिटामिन बि/क- ५००० ट्याबलेट
डि-कोल्ड – ५००० ट्याबलेट
एजिथ्रोमाईसिन- २५०० ट्याबलेट
सेट्रिजिन -२५०० ट्याबलेट
माक्स -५००० पिस
सेनिटाइजर -५०० बोतल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित