पचालझरनामा विश्व वातावरण दिवस मनाइयो,गाउँ पालिका अध्यक्ष सेजुवाल लगाए विरुवा

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा विश्व वातावरण दिवसका अवसरमा बृक्षारोपण गरिएको छ ।

सो अवसरमा पचालझरना गाउँ पालिकाका अध्यक्ष खड्गराज सेजुवालको उपस्थितिमा बृक्षारोपण गरिएको छ । पालिका केन्द्र पणेक्षमा बृक्षारोपण गरिएको गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत शिब कुमार पौडेलले बताउनु भएको छ । वहाँका अनुसार पणेक्षालाई हरियालि बनाउने उद्देश्यले बृक्षारोपण गरिएको बताउनु भएको छ । वहाँले भन्नु भयो ।

पचालझरना गाउँ पालिका अधयक्षले विश्व वातावरण दिवसका अवसरमा बृक्षारोपण गर्दै अबको ३ वर्ष भित्र पणेक्षा नमुना शहरका साथै वातावरण मैत्रि तथा हरियालि हुने बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकाका उच्च प्रविधि युक्त नर्सरीबाट विरुवा लिइ गाउँ पालिका पालिका कार्यालय आसपासमा बृक्षारोपण गरिएको हो ।

उक्त कार्यक्रममा पचालझरना गाउँ पालिकाका प्रबक्ता अनरुप रोकाया, प्रमुख प्रशासकिय अधिकृत शिव कुमार पौडेल लगाएतका कर्मचारीहरुको सहभागिता रहेको बताइएको छ । आज विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित