गुगलले यस वर्ष ‘मुर्ख दिवस’ नमनाउने

7
SHARES
15
VIEWS

काठमाडौं जेष्ठ । गुगलले यस वर्ष ‘मुर्ख दिवस’ नमनाउने भएको छ । कोभिड–१९ को महामारीका बीच गुगलले आफू गम्भीर रहने बताउँदै यस्तो निर्णय गरेको हो ।

बिजनेस इन्साइडरले गुगलका म्यानेजरलाई लेखिएको आन्तरिक पत्रलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।

‘कोभिड–१९ महामारीसँग लडिरहेका प्रत्येक व्यक्तिको सम्मानका लागि यस वर्ष हाम्रो परम्परालाई स्थगित गरौं । हाम्रो सबैभन्दा ठूलो उद्देश्य भनेको मानिसहरुलाई सकेसम्म सहयोग गर्नु हो । त्यसकारण हाम्रो ठट्टा अर्को वर्षको अप्रिलसम्मका लागि जोगाएर राखौं,’ गुगलका मुख्य बजार अधिकारी लोरेन टुहिलले बताए ।

टुहिलले कम्पनीले आफ्नो ठट्टा गर्ने परम्परा अर्को वर्षदेखि लागू गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित