मौषमका कारण पचालझरनाको गाउँ सभा बुधवार हुने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको ७ औं गाउँ सभा बुधबार हुने भएको छ । लगातार आएको वर्षाका कारण आवत जावतमा कठिनाई भएपछि गाउँ सभाको कार्यक्रम बुधबार सारिएको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

वहाँका अनुसार विषयगत शाखा र वडाका योजनाहरु माथि छलफल भएको र विभिन्न संघ संस्थाहरुका कार्यक्रमहरुलाई समावेश गरे गाउँ पालिकाको निति तथा कार्यक्रम माथि छलफल  गर्दै सोमबार गाउँ सभाको तयारी रहेको थियो तर मौषमका कारण उक्त कार्यक्रमको मिति फेरबदल गरिएको बताउनु भयो ।

पचालझरना गाउँ पालिकाले विगतका योजनालाई निरन्तरता दिने र  रोजगारी सृजना गर्ने गरी कार्यक्रम ल्याउने तयारी गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित