पचालझरनाका नागरिकलाई कोभडि देखि एचआइभि परिक्षण गरिने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले प्रतयेक वडामा समुदायलाई स्वस्थ्य परिक्षण गरिने भएको छ ।

पचालझरना गाउँ पालिकाको स्वस्थ्य शाखाको आयोजनामा सबै वडामा बुधबार देखि स्थलगत स्वस्थ्य परिक्षण गरिने स्वस्थ्य शाखा प्रमुख विरेन्द्र संज्यालले बताउनु भएको छ । वहाँका अनुसार स्वस्थ्य परिक्षणमा कोभिडका लक्ष्यण देखिएकाहरुलाई एन्टिजेन जांच,एचआइभि, उच्च रक्तचाप, सुगर लगाएतको रोगको परिक्षण गरिने बताउनु भएको छ ।स्वस्थ्य परिक्षणका लागि ल्याब टेक्निसियन बिस्वराज संज्याल र हेल्थ असिस्टेन्ट बसन्त न्यौपाने सहितको टोलि स्थलगत रुपमा परिचालन गरिने बताइएको छ ।

यस अघि प्रत्येक वडामा गएर कोभिड चेक जांच गरिएको थियो ।

उक्त स्वस्थ्य परिक्षणमा सबै नागरिकहरुलाई समयमै सम्पर्क राख्न अनुरोध गर्दै प्रमुख संज्यालले वडा न. १मा मा अषाढ ११ गते,वडा न. २मा १० गते,वडा न.३ मा ९ गते,वडा ने ५मा ८ गते,वडा न. ६मा १६ गते गते,वडा न. ७मा १५ गते,वडा न. ८मा १५ गते र वडा न. ९मा १४ गते तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित