ओलम्पिक दिवसको अवसरमा व्याडमिन्टन प्रतियोगिता

7
SHARES
15
VIEWS

कालीकोट । अन्तराष्टिय ओलम्पिक दिवसका अवसरमा सुर्खेतमा व्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । कर्नालि खेलकुद परिषदले अयोजना गरेको व्याडमिन्टन सुर्खेतका खेलाडीहरु विच भएको हो ।

कर्नालि खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र संज्यालको उपस्थितिमा खेल संचालन भएको बताइएको छ । जुन २३ अर्थात अषाढ ९ गते मनाउने चलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित