कर्नालि प्रदेशका मुख्यमन्त्रि शाही द्धारा पचालझरनाको सातौं गाउँ सभा उद्घाटन हुंदै

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको सातौं गाउँ सभा मुख्यमन्त्रि महेन्द्र बहादुर शाही द्धारा उद्घाटन हुने भएको छ ।

हेलिकप्टर मार्फत पलांता आइपुगेको मुख्यमन्त्रि शाही पचालझरना गाउँ पालिकाको गाउँ सभा उद्घाटनका लागि प्रस्थान गर्नु भएको बताइएको छ ।

पचालझरना गाउँ पालिकालाई उदृत गर्दै हाम्रा सहकर्मि केशव शाहीका अनुसार केही समय पछि सातौैं गाउँ सभा शुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित